As of 2020-11-26  15:00:00
Max Price 208.00
Min Price 200.00
Closing Price 201.00
Previous Closing 206.00
Difference (-5.00 )
View All
Date Mansir 12, 2077
Hallmark Gold
(per 10gm)
Nrs 78275/-
Tejabi Gold
(per 10gm)
Nrs 77845/-
Silver
(per 10gm)
999/-
Currency Unit Buying Selling
View All

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को कपिलबस्तु जिल्ला तौलिहवामा उनाइऔ शाखा कार्यालय

मिति  २०७७/०४/०२

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को कपिलबस्तु जिल्ला तौलिहवामा उनाइस शाखा कार्यालय

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले मिति २०७७/०४/०२ गतेका दिन १९ औ शाखाको रुपमा कपिलवस्तु जिल्लाको तौलिहवा बजारमा शाखा बिस्तार गरेको छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड रहेको छ साथै निक्षेप संकलन रु.४ अर्ब ८४ करोड तथा कर्जा लगानी रु.३ अर्ब ७१ करोड प्रवाह भएको छ ।

यस संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ तथा प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालय, प्रदेश नम्बर दुईमा ६ वटा शाखा कार्यालय, बागमती प्रदेशमा ७ वटा शाखा कार्यालय  रहेकोमा मिति २०७७/०४/०२ गते यस संस्थाका प्रदेश नम्बर ५ का क्षेत्रिय प्रबन्धक श्री बरुण पौडेलज्यू र तौलिहवा शाखाका शाखा प्रबन्धक श्री नविनबहादुर श्रेष्ठज्यूको समुपस्थितिमा कपिलवस्तु–०१, तौलिहवामा उन्नाइसौं शाखा कार्यालयको सुरुवात पछि प्रदेश नम्बर ५ मा ४ वटा शाखा कार्यालयहरु सहित जम्मा २१ वटा शाखा कार्यालयहरु संचालनमा आएको यस संस्थाको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैंकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा, E-Banking सेवा, ECC सेवा, IPS/Connect IPS सेवा, Mobile Banking, Safe Deposit Locker सुविधा, Top Up Facilities, विभिन्न विप्रेशन Remittances सेवा तथा DP सेवा र CASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाख सम्मको निक्षेप विमा समेत गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।