As of 2019-05-23  15:00:00
Max Price 131.00
Min Price 127.00
Closing Price 127.00
Previous Closing 129.00
Difference (-2.00 )
View All
Date Jestha 10, 2076
Hallmark Gold
(per 10gm)
Nrs 51185/-
Tejabi Gold
(per 10gm)
Nrs 50930/-
Silver
(per 10gm)
609/-
Currency Unit Buying Selling
 U.S. Dollar 1 111.72 112.32
 European Euro 1 124.45 125.12
 UK Pound Sterling 1 141.26 142.02
 Swiss Franc 1 110.79 111.38
 Australian Dollar 1 76.83 77.24
 Canadian Dollar 1 82.98 83.42
 Singapore Dollar 1 80.86 81.30
View All

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को भैरहवा,रुपन्देहीमा एघारौं शाखा कार्यालय

 
 
 
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को भैरहवा,रुपन्देहीमा एघारौं शाखा कार्यालय
 
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. ले ०७५ पौष मसान्त सम्म निक्षेप संकलन रु.३ अर्ब ३० करोड तथा कर्जा रु.२ अर्ब ९० करोड प्रवाह गरी रु. ५ करोड २६ लाख संचालन मुनाफा गरेको संस्था द्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. १५ करोड ९७ लाख रहेको छ । यसको प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल,चुच्चेपाटी, अजरअमर रोड, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर, धनुषा, र नारायणगढ चितवनमा रहेकोमा मिति ०७५/१०/०७ गते देवकोटा चोक भैरहवा,रुपन्देहीमा नेपाल राष्ट्रय बैंक, भैरहवाका निर्देशक श्री असोक कुमार पौडेल ज्यू बाट विधिवत रुपमा संस्थाका संस्थापक अध्यक्ष श्री राजेश लाल श्रेष्ठ ज्यू, अध्यक्ष श्री श्रीमान श्रेष्ठ ज्यू, तथा प्रमुख कार्यकारी अधिकृत श्री दिनेश लाल श्रेष्ठ ज्यूको समुपस्थितिमा  एघारौँ भैरहवा शाखा कार्यालय शुभारम्भ गरिएको यस संस्थाको विज्ञप्तीमा उल्लेख गरिएको छ । बैकिङ्ग सेवामा एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा इन्टरनेट बैंकिङ्ग सेवा,ECC सेवा, IPSसेवा, Safe Deposit Locker सुविधा  विभिन्न विप्रेशन (Remittance) सेवा  तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाख सम्मको निक्षेप विमा समेत गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ । चाडै नै बुटवल रुपन्देहीमा थप बाह्र शाखा विस्तार हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।